राजविराजमा तनाब: मोर्चाका दुई दर्जन कार्यकर्ता पक्राउ

राजविराज । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघको राजविराजमा भएको दोस्रो राष्ट्रिय अधिवेशन बिथोल्न खोज्ने मधेसी मोर्चाका दुई दर्जन नेता–कार्यकर्तालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । संघको उद्घाटनसत्र सुरु हुनैलाग्दा नारा–जुलुससहित पुगेका मधेसी मोर्चाका कार्यकर्ताले कार्यक्रम बिथोल्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । मोर्चाका कार्यकर्ताहरुले संघको ब्यानर र झन्डा च्यात्दै … Continue reading राजविराजमा तनाब: मोर्चाका दुई दर्जन कार्यकर्ता पक्राउ